राष्ट्रिय कलाकार सिताराम ताजपुरिया सम्मानित

झापाको गौरादहमा ताजपुरिया कला, संस्कृति विकास समितिको तेस्रो वार्षिक उत्सव एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । गौरादह नगरपालिका वडा नं.१ स्थिति ताजपुरिया समाज कल्याण परिषदको केन्द्रीय कार्यालयमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली राष्ट्रिय गायक सीताराम ताजपुरियालाई दोसल्ला नगद र सम्मानपत्रले सम्मान गरिएको थियो भने, ताजपुरिया कला संस्कृति विकास समितिका स्व। सल्लाहकार … Continue reading राष्ट्रिय कलाकार सिताराम ताजपुरिया सम्मानित